- गृह पृष्ठ
- निर्दिष्ट सीप स्तर १ मूल्याङ्कन परीक्षाका पाठ्यपुस्तक र सन्दर्भ सामग्रीहरू
निर्दिष्ट सीप स्तर १ मूल्याङ्कन परीक्षाका पाठ्यपुस्तक र सन्दर्भ सामग्रीहरू
जापानको निर्माण क्षेत्रमा निर्दिष्ट सीप भएका विदेशी कामदारलाई स्वीकार गर्ने व्यवस्था सन् २०१९ अप्रिलदेखि सुरु भएको छ। हाल स्वीकार गर्न पाइने तीन श्रेणी 「सिभिल इन्जिनियरिङ」「भवन निर्माण कार्य」「लाईफलाइन पूर्वाधार/उपकरण जडान」 मा निर्दिष्ट सीप स्तर १ मूल्याङ्कन परीक्षा सञ्चालन भइरहेको छ।
※परीक्षा जापानी भाषामा सञ्चालन हुन्छ।
※निर्दिष्ट सीपको बसोबास योग्यता प्राप्त गर्न जापानी भाषाको परीक्षा उत्तीर्ण गर्नुपर्छ।
पाठ्यपुस्तक र नमूना प्रश्नहरू (जापानी)
निर्माण क्षेत्रको निर्दिष्ट सीप मूल्याङ्कन परीक्षाको दायरा यस प्रकार छ। पाठ्यपुस्तक राम्ररी पढी नमूना प्रश्नहरूमा प्रयास गर्नुहोस्।
नीलो अक्षर छान्नुभयो भनेPDF अर्को विन्डोमा खुल्छ।
| सिभिल इन्जिनियरिङ | भवन निर्माण कार्य | लाईफलाइन पूर्वाधार/उपकरण जडान | |
|---|---|---|---|
| लिखित परीक्षा (जापानी) |
|||
| व्यावहारिक परीक्षा (जापानी) |
अध्ययन सामग्री
अध्ययन प्रभावकारी बनाउन पाठ्यपुस्तकलाई पुनः सम्पादन गरी पृष्ठ संख्या घटाएको सामग्री तयार पारिएको छ।
परीक्षा दिनुअघिको अध्ययनका लागि प्रयोग गर्नुहोस्।
नीलो अक्षर छान्नुभयो भनेPDF अर्को विन्डोमा खुल्छ।
| सिभिल इन्जिनियरिङ | भवन निर्माण कार्य | लाईफलाइन पूर्वाधार/उपकरण जडान | |
|---|---|---|---|
| जापानी | |||
नेपाली भाषा |
सन्दर्भ सामग्री
सन्दर्भ सामग्रीहरू मूल पाठलाई नेपाली भाषामा अनुवाद गरिएका हुन्।
वास्तविक परीक्षा जापानी भाषामा सञ्चालन हुन्छ, तर विषयवस्तु अझ गहिरो रूपमा बुझ्नका लागि यी सामग्री उपलब्ध गराइएका छन्।
नीलो अक्षर छान्नुभयो भनेPDF अर्को विन्डोमा खुल्छ।
| सिभिल इन्जिनियरिङ | भवन निर्माण कार्य | लाईफलाइन पूर्वाधार/उपकरण जडान | |
|---|---|---|---|
नेपाली भाषा |